P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

स्मरण शक्ति बढाउन यसाे गर्नुहाेस्

  • प्रकाशीत मिती

    पुष,१० साेमबार

स्मरणबिना सभ्यता पनि असम्भव छ । स्मरणको अभावमा समाज र भविष्यको कल्पना गर्न सकिदैन,’ वरिष्ठ दार्शनिक इलि विइसेलले भनेका छन् । हो स्मरण शक्ति बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । त्यति हुँदाहुँदै पनि कतिपयको निकै कमजोर स्मरण शक्ति हुन्छ ।
के हो कम्जोर स्मरण शक्ति ?
विभिन्न कारणले स्मरणशक्ति कमजोर हुन्छ । कोहीको जन्मजात नै कमजोर स्मरण शक्ति हुन्छ । कसै कसैमा यो समस्या गम्भीर हुन्छ । एकाग्रताको अभावमा स्मरण शक्ति कमजोर हुन्छ । कमजोर स्मरण क्षमता हुने मानिसको व्यक्तित्व पनि नराम्रो हुने उनीहरु डिमेन्सिया जस्तो दिमाग सम्बन्धि रोगको शिकार बन्ने खतरा हुन्छ । डिमेन्सियाले मानिसको दैनिक गतिविधि नै नराम्रोसँग प्रभावित हुन्छ । कमजोर स्मरण शक्तिका कारण उमेर पाको हुदै जानु, एकाग्रताको कमी, डिप्रेसन, चिन्तालगायतका समस्याले स्मरण शक्ति घट्छ । त्यस्तै मदिराको कुलत, ड्रग्स, ब्रेन ट्युमर, निश्चित प्रकारका औषधीको सेवनले पनि स्मरण शक्तिलाई नराम्रो असर गरेको हुन्छ ।
यसरी बढाउन सकिन्छ स्मरण शक्ति
पिस्ताको नट थायमिन वा भिटामिन बी एकको कमीले पनि स्मरण शक्ति घट्छ । पिस्तामा थायमिनको मात्रा अत्यधिक हुन्छ । आधा कप पिस्ता नटमा ० दशमलब ५४ एमजी थायमिन हुन्छ । पचास वर्ष वा सो भन्दा मुनिका पुरुषमा १ दशमल पाँच एमजी र महिलामा १ दशमलब १ एमजी हुनुपर्छ ।
गहुको जमराः स्मरण शक्ति वा उमेरसँग सम्बन्धित समस्याका लागि गँहुको जमरा उपर्युक्त चिज हो । यसमा भिटामिन ईको मात्रा बढी हुन्छ । ब्लुबेरीः एन्टिअक्सिडियन्टयुक्त ब्लुबेरीले पनि स्मरणशक्तिमा अस्थायी रुपमा सुधार ल्याउन सहयोग पुयाउछ ।
गाजरः क्यारोटिन तत्व युक्त गाजरले पनि स्मरण शक्तिलाई सशक्त बनाउँछ । दिनहु एक गिलास गाजर र एप्रिकेटको जुस पिउँदा स्मरण क्षमता तेज हुन्छ ।
अन्डाः अन्डाले पनि स्मरण क्षमता वृद्धि गर्छ । अन्डामा हुने लेसिथिनले नशाको कोषलाई बलियो बनाउँछ ।
भिन्डीः त्यस्तै दैनिक तरकारीको रुपमा प्रयोग हुने भेडरीले पनि दिमागलाई तेज बनाउँछ ।स्वस्थ खबरपत्रिकाबाट

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आवासीय चिकित्सकहरूको भत्ता बढाउन निजी मेडिकल कलेज सञ्चालक तयार
प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने मन्त्री पौडेल प्रतिबद्ध
स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौं : स्वास्थ्यमन्त्री पौडेल
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
यी हुन् काफलका फाइदा
सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सक अब निजी क्लिनिकमा संलग्न हुन नपाउने

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal